डाक्टर,इन्जिनियर र प्रहरीलाई चिनेझैँ लेखकलाई पनि चिन्नु अनिवार्य छ : कुलपति राई
प्राज्ञ चेतनाथ धमला,सोलुखुम्बु,२४ मंसिर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका बुङस्थित सगरमाथा माध्यमिक विद्यालयमा ‘विद्यालयमा कुलपति’अन्तरक्रिया तथा कविता वाचन कार्यक्रम आयोजना गरिएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्य,नेपाल प्रज्ञा-प्रतिष्ठानका