प्रधानमन्त्री ओलीलाई ज्वरो,बालुवाटारमा स्वास्थ्यलाभ गर्दै
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। ओलीलाई ज्वरो आएकोले रगत परीक्षणका लागि मंगलबार ल्याबमा पठाइएको प्रधानमन्त्री ओलीका प्रेसविज्ञ