नेपाली कांग्रेसको जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरू मनोनीत
काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरू मनोनीत गरेका छन्। सभापति देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य किरणराज शर्मा