नेपाली कम्युनिस्ट पार्टी र नाउपाबीच एकताका लागि १० बुँदे सहमति
काठमाडौं,१४ पौष । पुष्पकमल दाहाल संयोजक,माधवकुमार नेपाल सहसंयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने भएको छ। सोमबार नेकपा संयोजक दाहाल,सहसंयोजक नेपाल र