७३ वर्षीया हजुर आमाले दिइन १२ कक्षाको परीक्षा
काठमाडौं,२१ बैशाख। आजबाट सुरु कक्षा १२ को परीक्षामा ७३ वर्षीया हजुर आमा पनि सहभागी भएकी छन्।काठमाडौंको तारकेश्वर नगरपालिका–१०, मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुलको परीक्षा केन्द्रबाट ७३ बर्षीया सूर्यवती खनालले परीक्षा