फेकनको महासचिवमा पोख्रेलको उम्मेदवारी,कस्ता छन् एजेन्डा ?
काठमाडौं,२५ बैशाख। स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) को आगामी शनिबार हुने निर्वाचनका लागि अहिलेका कोषाध्यक्ष दिपेन्द्र पोख्रेलले महासचिवमा उम्मेदवारी दिएका छन् । कोषाध्यक्ष हुँदा राम्रो काम गरेको भन्दै उनले