राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा श्रष्टा अधिकार तथा संगीत बजारका बिकृतिबारे छलफल
काठमाडौं,३ माघ । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा ‘सल्लाहकार मनोनयन,श्रष्टा अधिकार तथा वर्तमान गीत-संगीत बजारमा ब्याप्त विकृति र विसंगतिहरुको न्युनिकरणका लागि छलफल’ तथा चियापान कार्यक्रम सम्पन्न भएकोछ । अनामनगरस्थित