राजसंस्था र हिन्दु राष्ट्रका लागि जेठ १५ देखि निरन्तर आन्दोलन, के छ घोषणामा?
काठमाडौं,२५ बैशाख । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जनआन्दोलन घोषणा भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन,राप्रपा नेपालका अध्यक्ष कमल थापा,राष्ट्रिय शक्ति नेपालका संयोजक केशरबहादुर