१४ बर्षीया बालिका बलात्कारको आरोपमा उदयपुरको कटारीबाट चारजना पक्राउ
काठमाडौं,११ जेठ । उदयपुरमा बलात्कार आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका–४, गबुवाका २५ वर्षीय सुजन भनिने राजकुमार तामाङ, १९ वर्षीय पुजन श्रेष्ठ, २० वर्षीय