राष्ट्रिय सतर्कता केन्द्रले प्रधानमन्त्री ओलीसमक्ष पेश गर्यो वार्षिक प्रतिवेदन
काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रले आज आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा केन्द्रका