बर्दिया, १२ कार्तिक । बर्दियामा पाटेबाघको आक्रमणबाट दुई जनाको ज्यान गएको छ । मधुवन नगरपालिका–३ मा पर्ने पुरानो भन्सार कार्यालय नजिक पाटे बाघको आक्रमणबाट दुई
खगिन्द्रराज बास्तोला सोलुखुम्बु, १२ कार्तिक । नेपाल स्वयंसेवक संघ युवा संगठन सोलुखुम्बुको संयोजकमा बिनोद बास्तोला चयन भएका छन। मुलुकब्यापी संगठन बिस्तारका क्रममा बास्तोलालाई सोलुखुम्बु जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरिएको नेपाल
काठमाडौं,११ कार्तिक। खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जीप दुर्घटना हुँदा तीन
काठमाडौं,११ कार्तिक। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चाडपर्वका अवसरमा वर्षेनी गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नहुने भएको छ । नेकपाले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण यस वर्ष
काठमाडौं,११ कार्तिक । भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे यही कार्तिक १९ देखि ३ दिने भ्रमणमका लागि नेपाल आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी
काठमाडौँ, ११ कार्तिक ।कोरोना भाइरसको महामारीले अबका केही महिना अत्यन्तै कठिन हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । डब्ल्युएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसविरुद्धको लडाइँ देशहरूले छोड्न नसक्ने
काठमाडौं, ११ कार्तिक । हांस्य कलाकार मनोज गजुरेलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । हिजो बेलुकी कोरोना रिपोर्ट पोजेटिभ आए पनि गएको बिहीबारदेखि नै आइसोलेशनमा बसेको उनले बताए। बिहीबारपछि
काठमाडौं, १० कार्तिक । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन टिका मान्यजनको हातबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज
सोलुखुम्बु ९ कार्तिक । जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिकामा थप ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि नाम्चेका एक बृद्धको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएपछि उनीसँग नजिकको सम्पर्कमा
घटस्थापनामा राखिएका जमरा हुर्किसकेका छन् । घमाइलो दिन, खेतमा झुलेका धानका बाला, खुलेको नीलो आकाश अनि उडेका चङ्गाले दशैंँको स्वागत गरिरहेका छन् । शरद ऋतुको यस मौसमले दशैंँलाई स्वागत गरे