ओलीको संसद विघटन गर्ने कदमविरुद्ध जनता समाजवादी पार्टी नेपालले काठमाडौंमा विरोध प्रदर्शन
काठमाडौं,१२ पुस ।प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमविरुद्ध जनता समाजवादी पार्टी नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । आइतबार सो पार्टीले रत्नपार्क शान्तिबाटिका, पुतलीसडक हुँदै पुनः शान्ति बाटिकासम्म