श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले पाए दुई लाख २५ हजार बढी राशीको ‘यलम्बर स्मृति पुरस्कार’
काठमाडौं,१ माघ ।किरात राई यायोक्खाले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ‘यलम्बर स्मृति पुरस्कार’बाट सम्मानित गरेको छ । धरान उपमहानगरपालिकाका मेयरसमेत रहेका साम्पाङलाई बिहीबार यलम्बर संवत् ५०८६ को अवसरमा काठमाडौंमा