काठमाडौं डल्लुकी कृषा महर्जन नयाँ नेवार सुन्दरी
काठमाडौं, १६ फागुन । काठमाडौं डल्लुकी कृषा महर्जन नयाँ नेवार सुन्दरी चुनिएकी छिन्। नेप्लीज फेसन होमद्वारा शनिवार राती कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेवार युवतीहरुबीचको राष्ट्रिय सौन्दर्य प्रतियोगितामा कृषाले आफ्ना