विश्व शेर्पा संघले विभिन्न महत्त्वपूर्ण बिषयहरुलाई दस्ताबेजीकरण तथा प्रकाशन गर्ने
दावा जाङ्बु शेर्पा,काठमाडौ,२६ साउन । विश्व शेर्पा संघले संघले गरेका महत्वपूर्ण निर्णय, बिभिन्न समितिले तयार पारेका प्रतिबेदन तथा शेर्पाहरुको भाषा,संस्कृति लगायत महत्वपूर्ण बिबिध बिषयहरुलाई दस्ताबेजीकरण् तथा प्रकाशन गर्ने निर्णय गरेको