काठमाडौं। तत्कालिन संघीय समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकीकरण भएर बनेको जनता समाजवादी पार्टी (जसपा) खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको
खगिन्द्रराज बास्तोला सोलुखुम्बु । जिल्लाको एकमात्र नगर पालिका सोलुदुधकुण्डले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर आगामी बर्षका लागि बजेट बिनियोजन गरेको छ। गत असार १० गते नगरसभामा पेश भएको बजेट तथा
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा र प्रतिनिधि सभाको बीचको विभेद अन्त्य गर्न माग गरेका छन् । उपाध्यक्ष गौतमले आफूले राष्ट्रिय सभा र प्रतिनिधिसभाका सदस्यहरुका बीचमा विभेद
काठमाडौं, २७ असार । नेकपा (माओवादी केन्द्र) खारेज गर्नुपर्ने पूर्व माओवादी नेताहरूको मागलाई निर्वाचन आयोगले अस्वीकार गरिदिएको छ । माओवादी छाडेर एमालेमा लागेका पूर्व माओवादी नेताहरूको मागबमोजिम पार्टी नै खारेज
काठमाडौं । नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेसमा छिर्ने कलाकर्मीसँगै हास्यकलाकार सुरेन्द्र केसी ‘मुलासाग’ ले पनि कांग्रेसमा प्रवेश गरेका छन् । मुलासागसँगै महादेव त्रिपाठी ‘जादुगर’ ले शनिबार कांग्रेस सभापति शेरबहादुर
काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सम्पन्न हुने स्थानीयस्तरको अधिबेशनबाटै आन्तरिक द्वन्द्वलाई समाप्त पारेर सोलुखुम्बुमा पार्टीलाई सशक्त ढंगले अगाडी बढाउने उद्देश्यका साथ सोलुखुम्बु कांग्रेसका प्रभावशाली नेता प्रकाशसिंह कार्कीले सुरु
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक रहेको बताएका छन् । शनिबार क्रियाशील सदस्यता छानबिन समितिले गरिरहेको कामको अवलोकन गर्न पुगेका नेता पौडेलले संक्षिप्त
नेकपा एमाले एकता कार्यदल सदस्य गोकर्ण विष्टले आइतबार एमाले एकताको सुखद् समाचार सुन्न पाइने बताएका छन् । शनिबार सिंहदरबारमा बसेको कार्यदल बैठकबाट बाहिरिनेक्रममा पत्रकारसँग कुरा गर्दै विष्टले यस्तो बताएका हुन्
काठमाडौं, २६ असार । भारी वर्षाका कारण काठमाडौंका विभिन्न ठाउँ डुबानमा परेका छन् । प्रहरीका अनुसार बानेश्वर, मैतीदेवी, घट्टेकुलो, माइतीघरलगायतका क्षेत्र डुबानमा परेका हुन् । अविरल वर्षाका कारण निकास नपाउँदा
काठमाडौं । मोरङमा धारिलो हतियार प्रहार गरि हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका-५ पृथ्वी चोक बस्ने ४२ वर्षीय भोला सिंहलाई धारिलो हतियार चक्कु प्रहार गरी