कोरोनाका कारण बुधबार एकैदिन पाँच जनाको मृत्यु , थप दिन जनाको पुष्टि हुन बांकी
काठमाडौं,२१ साउन । नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ६३ पुगेको छ । बुधबार मोरङ्गमा दुई जना, पर्सामा दुई जना र काठमाण्डौमा एक जना गरी पाँच जनाको काेराेनाबाट ज्यान गएकाे