अध्यक्ष राईद्वारा थुलुङ दुधकोशीका बाढीपहिरो पीडितलाई आर्थिक सहयोग हस्तान्तरण
सोलुखुम्बु, १ भदौ। अविरल बर्षाका कारण आएको बाढी पहिरोबाट प्रभावित पालिकाबासीलाइ थुलुङदुधकोशी गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ। बाढी पहिरोबाट प्रभावित परिवारको निवेदन,सम्बन्धित वडाको सिफारिस र प्रहरीको मुचुल्काका आधारमा प्राबिधिकको