पर्यटन ‘पुनरुत्थान टास्क फोर्स, नेपाल’स्थापना
काठमाडौं, १० असोज । कारोना भाइरस (कोभिड–१९) महामारीले समस्याग्रस्त बनेको पर्यटन क्षेत्रलाई स्वभाविक अवस्थामा फर्काउनका लागि ‘पुनरुत्थान टास्क फोर्स, नेपाल’को स्थापना भएको छ। महामारीका कारण घरासायी बनेको पर्यटन व्यवसायलाई पुरानै