राजधानी सार्ने निर्णयविरूद्ध काँग्रेस उत्रियो आन्दोलनमा
काठमाडौं,१६असोज। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रदेश ५ को राजधानी दाङ बनाउने सत्तारुढ नेकपाको प्रस्तावप्रति आपत्ति अनाएको छ । नेपाली काँग्रेस रूपन्देहीका सभापति अब्दुल रज्जाकले शुक्रबार विज्ञप्ति निकालेर सरकारको प्रस्तावविरूद्ध कडा