जोखिम न्यूनीकरण गर्न सरकार नीति र कार्य योजना बनाएर काम गरिरहेको छ :प्रम ओली
काठमाडौं,२७असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरण र यसको सामना गर्न सरकारले निश्चित लक्ष्य, उद्देश्य, नीति र कार्य योजना बनाएर काम गरिरहेको बताउनुभएको छ । विपद् जोखिम न्यूनीकरण अन्तरराष्ट्रिय