कोभिडका नाममा अतिरिक्त शुल्क लिए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी
काठमाडौं, २३ मंसिर ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालहरुलाई कोभिड-१९को बहानामा अतिरिक्त शुल्क नलिन ध्यानाकर्षण गराएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सूचना जारी गर्दै केही निजी अस्पतालहरुले सबै