संघीयता,गणतन्त्र र धर्मनिरपेक्षता बिरुद्धआन्दोलन गर्ने नेपाली कांग्रेस(बीपी)को निर्णय
काठमाडौं, २८ मंसिर ।नेपाली कांग्रेस (बीपी) ले संघियता, गणतन्त्र, धर्मनिरपेक्षताका विरोधमा सडक आन्दोलन गर्नेभएको छ। संग्रहालय सुन्दरीजलमा सम्पन्न सो पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पौष १६ गते भित्र आन्दोलन गर्ने निर्णय