संघीय संसद तत्काल बोलाउन विपक्षी कांग्रेसको माग
काठमाडौं, १ पुष ।नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सकिएको छ। सभापति शेरबहादुर देउवाले मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि आज आफ्नो निवासमा बैठक बोलाएका थिए। बैठकले