सूर्य चिन्हबाट चुनाव लडेकाले नारायणकाजी एमाले सांसद हुन : पौडेल
काठमाडौं,२४ फाल्गुन । नेकपा ओली समूहका महासचिव विष्णु पौडेलले प्रचण्ड-माधव नेपाल समूहका प्रवक्ता समेत रहेका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ एमालेको सांसद हुने दाबी गरेका छन्। सर्वोच्च अदालतले आइतबार नेकपाको नामसम्बन्धी