सांसद पद जोगाउनकै लागि माओवादी केन्द्रमा फर्कदैनौं :मन्त्री रायमाझी
काठमाण्डौं,२७ फाल्गुन । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रमा नफर्किने बताएका छन् । नेकपा एमालेले बिहीबार पोखरामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रायमाझीले सांसद पद