कोरोना नियन्त्रणमा गम्भीर हुन प्रदेश सरकारलाई काँग्रेसको आग्रह
काठमाडौं, २४ वैशाख । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकारलाई कोरोना संक्रमण नियन्त्रण तथा संक्रमितको उपचारमा गम्भीर ढंगले काम गर्न ध्यानाकर्षण गराएका छन् । बानियाँले