ठाकुर पक्षका चारमन्त्री बर्खास्त
जनकपुर ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहनिकट चारजना मन्त्रीलाई बर्खास्त गरेका छन्। उपेन्द्र यादवनिकट मुख्यमन्त्री राउतले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास