रेफ्रीको भुमिकामा राजसंस्थाको पुनर्बहाली गर्नु जरुरी : राप्रपा अध्यक्ष राणा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्सेर राणाले विश्वको आस्थाको केन्द्र, एकमात्र हिन्दु राष्ट्रको चिनारी मेटेर धर्मनिरपेक्ष बनाउनु गल्ती भएको बताएका छन् । नेपालमा हिन्दु राष्ट्रको पक्षमा