न्यायपालिकाका बिकृती सम्बन्धि अध्ययन प्रतिबेदन सार्बजनिक (पूर्ण पाठसहित)
काठमाडौँ । न्यायपालिकाभित्रको विकृति, विसंगति, अनियमितता, भ्रष्टाचार तथा विचौलिया रोकथामका लागि आवश्यक कार्ययोजनासहितको सुझाव दिन गठित समितिले पेस गरेको प्रतिवेदन सर्वोच्च अदालतले सार्वजनिक गरेको छ। सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले प्रतिवेदन