नेकपा एस दर्ताविरुद्ध एमालेद्वारा सर्बोच्चमा रिट दायर
काठमाडौं।नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । बुधबार एमालेले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखविरुद्ध सर्वोच्चमा