नेपाली कांग्रेस : दुई वडाबाहेक खोटाङका सबै वडामा अधिबेशन सम्पन्न, अधिकांशमा सर्बसम्मत
खोटाङ।नेपाली कांग्रेसले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा र दिप्रुङ चुईचुम्मा गाउँपालिकाको याम्खाबाहेक खोटाङका ७७ वडामा अधिवेशन टुंग्याएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत जिल्लाका ७९ वडामध्ये ७७ वडाको अधिवेशन