एमसीसी सम्झौताबिरुद्ध सोलुखुम्बुमा युवा संघ नेपालको खबरदारी
सोलुखुम्बु।मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती भएको भन्दै सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीमा बिरोध प्रदर्शन गरिएको छ। विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेको भातृ संगठन युबा संघ नेपालको संयोजनमा शुक्रवार सांकेतिक