माधव नेपाल भन्छन् -‘एमाले अब टर्च बालेर खोज्नुपर्छ’
काठमाडौं।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म नेकपा एमाले टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुग्ने बताएका छन्। हेटौंडामा शनबिार आयोजित कार्यक्रममा नेपालले भने, ‘एमाले आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा