कांग्रेस क्रियाशील सदस्यता विवाद अब पांच जिल्लाको मात्रै बांकि
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले थप तीन जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ । सर्लाही, धनुषा र कैलालीको सदस्यता विवरण समितिले सार्वजनिक गरेको हो । पूर्वमहामन्त्री कृष्णप्रसाद