तिहारको आज तेस्रो दिन : दीपावलीका साथ धनधान्यकी देवी लक्ष्मीपूजा गरी मनाईंदै
काठमाडौं।नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको आज तेस्रो दिन आज देशभर दीपावलीका साथ लक्ष्मीपुजा गरिँदैछ । आज घरको आँगन, पिँढी, दलान, कोटा गाईको गोबरले लिपेर सफा बनाइ । घरका झ्याल