१३७ औँ फाल्गुनन्द जयन्ती : किंरात धर्म र संस्कृतिको संरक्षणमा राष्ट्रपति भण्डारीको जोड
काठमाडौं । आज महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती मनाइँदैछ । किराँत धर्मावलम्बीका गुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापा