एमाले महाधिवेशन : ११ सदस्यीय अध्यक्ष मण्डल,उम्मेदवार मनोनयन ११ गते
काठमाडौं।नेकपा एमालेले १०औं राष्ट्रिय महाधिवेशन सञ्चालनका लागि केपी शर्मा ओलीसहितको ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । मंगलबार बसेको स्थायी कमिटीको बैठकले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर