प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच बालुवाटारमा छलफल जारी
काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता गठबन्धनको प्रमुख एक घटक, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल शुरु भएको