सर्बोच्चको फुलकोर्ट बैठक शुक्रबार बस्ने
काठमाडौं। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्चको पूर्ण बैठक (फुलकोर्ट) आह्वान गरेका छन् । संसदमा महाभियोग प्रस्तावसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेपछि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका सोमबार न्यायाधीशहरूसँगको छलफलपछि कार्कीले शुक्रबारका लागि