आज बालुवाटारमा बैठक,के होला गठबन्धनको भविष्य?
काठमाडौं।अमेरिकी सहयोग परियोजना (एमसीसी) का बिषयमा सत्ता गठबन्धन दलहरुबीच आज निर्णायक बार्ता हुने भएको छ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका कारण प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी टेबुल गर्न नपाएका प्रधानमन्त्री शेरबहादुरं देउवाले बिहिवार