‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमाले अझ सवल रुपमा लागिपर्छ : ओली
काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि र जनताको सुख हासिल हुने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट हुन देशवासीमा आह्वान गरेका छन् । उनले आफ्नो पार्टी समृद्ध नेपाल,