काठमाडौँ । नेपाली कांग्रेससँग नयाँ सरकार गठनका लागि सहमति गरेसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । सोमबार मध्यरातमा
काठमाडौं । सोमबार मध्यरातमा नेकपा एमालेसँग समझदारी गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । एमालेसँग नयाँ सरकार गठन गर्ने सहमति गरेसँगै देउवाले आज बिहान
काठमाडौं।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। संविधान संशोधनको एजेन्डासहित संसदको सबै भन्दा ठुलो दल नेपाली कांग्रेस र दोश्रो ठुलो दल नेकपा एमालेबीच गए सत्ता
काठमाडौं।सरकार परिवर्तनको ठुलै हल्लीखल्लीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार नढल्नेमा ढुक्क देखिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार बालकोटमा लामो वार्तालाप भएपछि राजनीति
काठमाडौं । बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय तोकिएको छ । साथै पाँच लाख क्षतिपूर्तिको पनि सजाय सुनाइएको छ । सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार
काठमाडौं।नक्कली सुनको मूर्ति देखाई ३० लाख रूपैयाँ ठगी गरेको अभियोगमा ५ जनालाई काठमाडौंको विभिन्न स्थानहरूबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कमलपोखरी बस्ने भारत उडिशा राज्य केन्द्रवडा घर
मकवानपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मकवानपुर जिल्ला सचिवालय सचिव भुवन खनालसहित ६ जनाले पार्टी त्यागेको घोषणा गरेका छन् । ६ जनाले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी सत्तालिप्सा र भागबन्डामा केन्द्रित
काठमाडौं।नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा लिटरको दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा लिटरको पाँच रुपैयाँले भाउ
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ ।आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने
सोलुखुम्बु।मनसुनजन्य बिपत्तिका कारण गहिरो पीडामा रहेका विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र लेखबहादुर खत्रीको परिवारलाई नेचासल्यानको हिमाल दर्शन माध्यमिक विद्यालयले आर्थिक सहयोग उपलब्ध गराएको छ। अविरल बर्षाका कारण गत बुधबार