सिलवालको‘सपना र यथार्थमा अमेरिका’ नामक पुस्तक बिमोचित
ईशा अधिकारी,काठमाडौँ।मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले‘सपना र यथार्थमा अमेरिका’नामक पुस्तक बिमोचन गरेका छन्। अमेरिकामा रहेका गैरआवासीय नेपाली सानुबाबु सिलवालद्वारा लिखित सो पुस्तक शुक्रबार काठमाडौँको वत्तिसपुतलीमा विमोचन गरिएको हो। बिमोचित सो