नयाँ उर्जा र सोचका साथ निर्वाचनमा होमिने वातावरण बनाउन कांग्रेसका २५ केन्द्रीय सदस्यको आग्रह
काठमाडौँ,२५ पौष । नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यले पार्टीलाई जनताको विश्वसनीय र थप भरोसायोग्य पार्टी बनाउन नेतृत्वलाई आग्रह गरेका छन् । शुक्रबार केन्द्रीय सदस्यहरु राजेन्द्र केसी,भरतकुमार शाह,अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल,