वीरगञ्ज,१४ जेठ । नेपाली कांग्रेस नेतासमेत रहेका पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमले उच्च अदालत जनकपुरबाट सफाइ पाएका छन् । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले बुधवार आलमलाई
काठमाडौं, १४ जेठ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ । बुधबार बिहान बालुवाटारमा बसेको बैठकले गृहमन्त्रीले राजीनामा नदिने बरु सदनमा जवाफ दिने
काठमाडौँ,१४ जेठ । गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको आज पेसी तोकिएको छ । मंगलबार अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति बदरको माग गर्दै रिट
विराटनगर,१४ जेठ । विराटनगरमा जोखिम महसुस गरे परैबाट विष फाल्ने स्पिटिङ कोब्रा फेला परेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ४ मा अवस्थित नोबेल अस्पताल पछाडि रहेको डा. सुनील शर्माको
पाँचथर,१३ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीका कारण देश मुठभेडतर्फ जान लागेको आरोप लगाएका छन् । नेपाली कांग्रेस फालेलुङ गाउँपालिकाले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन
पोखरा,१३ जेठ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन अधिकृत जय गुरुङले
काठमाडौं,१३ जेठ । पर्वतारोही कामीरिता शेर्पाले ३१औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । आज बिहान ४ बजेतिर उनले सर्वोच्च शिखर सगरमाथाको ३१औं पटक सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका
गोरखा,१३ जेठ । चालु आर्थिक वर्षको वैशाखसम्ममा १२ हजार २५९ जना विदेशी पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार यो सङ्ख्या अहिलेसम्मकै
काठमाडौं,१२ जेठ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई उत्तेजक बनाउने अभिव्यक्ति दिन नहुने बताएका छन्। सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीलाई
काठमाडौँ,१२ जेठ । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा पार्टीका नेता तथा गृहमन्त्री रमेश लेखकको कुनै संलग्नता नरहेको निष्कर्ष निकालेको छ । सोमबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले मन्त्री लेखक उक्त