राप्रपा सांसद शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभामा आपत्ति, सर्बसम्मत खेद प्रस्ताव पारित
काठमाडौं । राष्ट्रियसभाको आज (आइतबार) को बैठकमा सांसदहरूले प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा ‘राष्ट्रियसभा वृद्धाश्रम हो’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रतिनिधि सभाका सदस्य एवम राष्ट्रिय प्रजातन्त्र