प्रतिनिधिसभा बैठकमा राप्रपा सांसद कार्कीले भनिन्- ‘बधाई छ भ्रष्टाचारीहरुलाई’
काठमाडौं। राप्रपाकी सांसद रोशन कार्कीले भ्रष्टचारीहरुलाई बधाई दिएकी छिन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भ्रष्टाचारका फाइल कहिले खुल्छ भन्ने प्रश्न पनि गरिन् । ‘बधाई छ भ्रष्टचारीहरुलाई,’ उनले भनिन्