काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा
काठमाडौं।काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल