जनता परिवर्तनको पक्षमा उभिएपछि प्रचण्ड अत्तालिएर सन्तुलन गुमाए : राप्रपा
काठमाडौं । नेपाली जनता परिवर्तनको पक्षमा उभिएपछि ‘अत्तालिएर सन्तुलन गुमाएका’ नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजा ज्ञानेन्द्रमाथि ‘तुच्छ,अमर्यादित,बिना प्रमाणको लाञ्छना’ लगाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घोर भर्त्सना गरेको